अनुसन्धान गर्न टाेप बहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राखिने
क्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वमन्त्री प्रहरीले टाेपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राखिने भएकाे छ । प्रहरीले रायमाझीमाथि अनुसन्धान गर्न थप तीन दिन समय पाएकाे छ
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
पुर्वमन्त्री टाेप बहादुर रायमाझीलाई आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ गरिएकाे थियाे । यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।
Comments
Post a Comment