Skip to main content

वडा तहबाटै सरकारी सेवा अनलाइनमार्फत प्रवाह गर्ने सरकारको घोषणा

 वडा तहबाटै सरकारी सेवा अनलाइनमार्फत प्रवाह गर्ने सरकारको घोषणा


सरकारले आफ्ना सबै सेवाहरू वडा तहबाट नै अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ । यसका लागि सरकारी कार्यालय र विद्युतीय प्रणालीबीच तथ्यांक आदन प्रदान गर्न डेटा एक्स्चेन्ज प्लाटफर्म निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।


आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी निकायबाट सञ्चालित अनलाइन प्रणालीहरूमा अन्तरआवद्धता कायम गरी सेवा उपलब्ध गराइने बताए ।


सरकारी सेवा प्रवाहमा प्रयोग हुने सूचना प्रविधिको नक्साङ्कन, गुणस्तर निर्धारण तथा प्राविधिक परीक्षण कार्य एकीकृत रूपमा गर्ने व्यवस्था मिलाइनेछ' उनले भने, 'सरकारी निकायका सूचना प्रणालीहरूको विद्युतीय ब्लु प्रिन्ट निर्माण गरिनेछ ।'

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf