नागरिक लगानी कोष (CIT
Resident Speculation Trust (CIT)
2,090.00 3.93%
Last Exchanged On 05/14/2023 03:00:00
52 Weeks 1,780.00 - 3,072.00
180 Days Avg. 2,007.17
1 Year Yield -25.62%
EPS 24.40 (FY: 079-080, Q: 3)
P/E Ratio 85.66
% Dividend 1.3158% (FY: 078-079)
% Bonus 25% (FY: 078-079)
Right Share 100:82.84 (FY: 077-078)
Market Cap. 88,845,900,000.00
) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कोषले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनर्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैशाख २९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार। अर्थमन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारण सभाबाट स्वीकत भएपश्चात सो लाभांश वितरण गरिनेछ।
Comments
Post a Comment