Skip to main content

भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै डिस्टर्ब नगर्ने सहमति भएको छः प्रधानमन्त्री प्रचण्ड

भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै डिस्टर्ब नगर्ने सहमति भएको छः प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै डिस्टर्व नगर्ने सहमति भएको बताएका छन । बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । 'यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ', प्रचण्डले भने, 'मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास भएको होइन ।' प्रधानमन्त्री प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेताहरूको भेट बढी अहिले सदनलाई कसरी सुचारु गरेर लैजाने र त्यहाँ समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउने भन्ने विषयमा बढीजसो छलफल भएको बताए । उनले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको बताए । हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ प्रहरीलाई', प्रधानमन्त्रीले भने, 'प्रहरीले आफ्नो काम गरेको छ ।'

Comments

Popular posts from this blog

Action Research . (Karyamulak Anusandhan) model : Teacher Professional

                 ACTION RESEARCH  Action Research                                                  CHAPTER ONE INTRODUCTION  T his is the study on ‘Action Research for Teacher Professional Development: A Narrative Study’.This chapter consists of the background of the study, statement of the problems, objectives of the study, statement of the problems, objectives of the study, research questions, significance of the study, delimitations of the study and the operational definition of the key terms. 1.1Background of Study Teacher development is a continuous process. Teacher development is the holistic development of the teacher and ongoing process. Similarly, Guskey (2000, p.16) states that, professional development is an intentional, ongoing ...

कार्यमुलक अनुसन्धान को नमुना pdf ।। Action Research Pdf Download Model ||

https://drive.google.com/file/d/13Es-Hwr-9dthJRbnOeXXa2JW9exHllfr/view?usp=share_link

शिक्षक सरुवा निर्देशिका २०८१ pdf