https://drive.google.com/file/d/1Iygk0kpmWmy5zPfFY201TPkPLY7lZFLg/view?usp=drive_link
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार महानगरले आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो
यस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ ।
Comments
Post a Comment